भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

विवेकशील साझाको कर्णाली प्रदेश कमिटी गठन

विवेकशील साझाको कर्णाली प्रदेश कमिटी गठन

सूर्खेत । विवेकशील साझा पार्टी कर्णाली प्रदेशले ३३ सदस्यीय कमिटी चयन गरेको छ। पार्टीको कर्णली प्रदेश स्तरिय भेलाबाट संयोजक गेहेन्द्र दाहाल र सह–संयोजकमा प्रेम के. सिलाई निर्विरोध चयन गरेको हो ।

विवेकशील साझा पार्टीले कर्णाली प्रदेशमा सक्रिय रूपमा राजनीतिक गतिविधि गरिरहेको र प्रदेशबाट जिल्ला, युवा संघको एकीकृत कमिटी समायोजन गर्ने प्रक्रियामा विवेकशील साझा पार्टी रहेको संयोजक गेहेन्द्र दाहालले बताए । युवाहरूले राजनैतिक नेतृत्व सहित राष्ट्रको विकास , समृद्धि र उत्कृष्ट राज्य व्यवस्थाका लागि बलियो भुमिका खेल्नु पर्ने सह–संयोजक प्रेम के सीको भनाई छ ।

विवेकशील साझाको ३३ सदस्यीय कर्णाली प्रदेश कमिटी यस्तो छ ।

संयोजक : गेहेन्द्र दाहाल
सह–संयोजक :  प्रेम के सि
सदस्यहरु
अनिल ढकाल
चन्द्र अधिकारी
उज्जल भुमि
कमलापती सुवेदी
नरेन्द्र धराला
प्रकाश सुवेदी
अजय मल्ल
अनिल परिवर्तन
प्रदिप मल्ल
जय ब विश्वकर्मा
मेन ब लुहार
कल्पना शाही
केशव वराल
लिला शाही
ओम दत्त रेग्मी
गोविन्द आचार्य
प्रमोद वारघरे
पदम खनाल
मिलन सुनार
लक्ष्मि चौधरी
विनिता बोगटी
अजय राज राना
अनिल शाही
रमा आचार्य
लक्ष्मण राना मगर
पूर्ण सुवेदी
जित ब शाह
कुमार डीसी
महेश पाण्डे
दामु गिरी
योगराज प्रोखेल

 


Thali Mobile Pvt.Ltd.