भर्खरै : Sorry, your browser does not support inline SVG.
केरुङमा भीषण पहिरो : ७ जनाको मृत्यु, ५५४ जना अझै बेपत्ता | आज पनि बाढीको जोखिम कायमै : भोटेकोसी–त्रिशूलीमा उच्च सतर्कता, यी जिल्लामा बढ्न सक्छ बहाव | क्यान्सरका बिरामीलाई झट्का : सिस्प्लाटिन र कार्बोप्लाटिन तीन महिनादेखि बजारमै अभाव | बाढीले बगाएको बैंकको सेफ फोडेर पैसा निकाल्ने २९ जना पक्राउ, ९२ लाखभन्दा बढी बरामद | रसुवा बाढीको कहर : मृतकको संख्या ६१६ पुग्यो, चितवनमा मात्रै २३३ शव फेला | भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह |

शान्ति प्रक्रियामा बाँकी रहेका कामलाई पूरा गर्ने प्रचण्डको उद्‍घोष

शान्ति प्रक्रियामा बाँकी रहेका कामलाई पूरा गर्ने प्रचण्डको उद्‍घोष

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुले शान्ति प्रक्रियाका बाँकी रहेका कामलाई पूरा गर्दै मुलुकलाई विकासको बाटोमा अघि बढाउनुपर्ने बताएका छन्।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघले आयोजना गरेको चौथो पूर्वाधार सम्मेलनमा प्रचण्डले मुलुक शान्ति र स्थिरताको युगमा प्रवेश गरेको र विकासका लागि सकारात्मक वातावरण बनेको बताए।

विकासका लागि छिमेकी र अन्तर्राष्ट्रिय मित्रहरुसँगको सम्बन्धलाई विस्तार गर्दै लगिएको उनले बताए। प्रचण्डले आगामी निर्वाचनपछि आर्थिक विकासका लागि ध्यान केन्द्रित गर्ने बताए।

त्यसका लागि ऐन कानुनमा सुधार संशोधन सहित राजनीतिक पार्टीसँगको सहकार्य रआर्थिक विकासलाई नयाँ ढंगले माथि उठाउने उद्‍घोष गरेका छन।

अहिले भौतिक पूर्वाधारमात्रै नभइ डिजिटल पूर्वाधारको पनि निकै महत्व रहेको भन्दै यसमा सीएनआइले खेलेको भूमिकाको प्रसंसा गरे

 


Thali Mobile Pvt.Ltd.