भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता | भोटेकोशी बाढीको असर : ५ जिल्लाका १५ पालिकामा १६ हजारभन्दा बढी घरधुरी प्रभावित | कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु | रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ |

श्वेता खड्का कांग्रेसमा प्रवेश

श्वेता खड्का कांग्रेसमा प्रवेश

काठमाडौं । अभिनेत्री श्वेता खड्का मंगलबार नेपाली कांग्रेस प्रवेश गरेकी छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले श्वेतासहित अभिनेता भुवन केसी र रविन्द्र खड्कालाई पार्टी प्रवेश गराएका हुन् ।

अबदेखि आफू सक्रिय राजनीतिमा लाग्ने बताएकी खड्काले समाजसेवा, फिल्म र व्यापारलाई सँगै अघि बढाउने बताइन् ।

कांग्रेसमार्फत महिलाका अधिकार उठाउने प्रतिबद्धता समेत जनाएकी छन् ।

कलाकारलाई राजनीतिको ज्ञान हुनुपर्ने आवश्यकता औंल्याउँदै स्वार्थ र पोजिसनको लागि राजनीतिमा नआएको दाबी गरिन् ।

 


Thali Mobile Pvt.Ltd.