भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

संसद्को चालू बजेट अधिबेशनलाई प्रभावकारी बनाउने बारे प्रधानमन्त्री दाहाल र अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता

संसद्को चालू बजेट अधिबेशनलाई प्रभावकारी बनाउने बारे प्रधानमन्त्री दाहाल र अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिना र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बीच भेटवार्ता भएको छ ।अध्यक्ष तिमिल्सिनाबीच सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो ।

अध्यक्ष तिमिल्सिना र प्रधानमन्त्री प्रचण्डबीच भएको भेटवार्तामा संसद्को चालू बजेट अधिबेशनलाई प्रभावकारी बनाउने तथा सरकारको नीति तथा कार्यक्रम पेश गर्न संसदको संयुक्त बैठक कहिले बस्ने लगायतका बिषयमा छलफल भएको स्रोतले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.