भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग | बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु | विनाशकारी बाढीमा हाइड्रो इन्जिनियर सत्यसुन्दर प्रजापतिको मृत्यु, धादिङमा २१ शव फेला | रसुवा बाढीको कहर : आठ जिल्लामा भेटियो २८९ जनाको शव | विपद्पछि एकजुट भए राजनीतिक दल, उद्धारदेखि पुनर्निर्माणसम्म सरकारलाई सहयोग गर्ने प्रतिबद्धता | हिमपहिरोपछि आएको बाढीले नेपाल–चीन दुवैतर्फ ठूलो क्षति, सयौँ बेपत्ता | १६ सय विद्यार्थीको ज्यान जोगाउने १५ मिनेटको निर्णय, विद्यालय नै बगरमा परिणत |

वैशाख १ देखि ३० गतेसम्म आगलागीका कारण ५ जनाको मृत्यु, देशभर ९४ वनमा आगलागी

वैशाख १ देखि ३० गतेसम्म आगलागीका कारण ५ जनाको मृत्यु, देशभर ९४ वनमा आगलागी

काठमाडौं । वैशाख १ देखि ३० गतेसम्म आगलागी सम्बन्धि भएका घटनाको तथ्यांक सार्वजनिक भएको छ । राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले उक्त तथ्यांक सार्वजनिक गरेको हो । आगलागी र डढेलोका कारण ५ जनाले न्यान गुमाएको र ६५ जना घाइते भएको प्राधिकरणको तथ्याकं रहेको छ ।

गर्मी बढेसँगै दैनिक आगलागी र डढेलोका घटना बढन थालेको १ महिनाको अवधिमा मानवीयसँगै भौतिक तथा संरचनागत क्षति भएको प्राधिकरणको तथ्यांकमा उल्लेख गरिएको छ ।

तथ्यांकमा देशभर ९४ वनमा डढेलो लागेको र यो वर्ष डढेलोको घटना बढ्दै गएकाले सजग रहन प्राधिकरणले अपिल समेत गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.