भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

सभापतिले एकलौटी गरेपछि कांग्रेसमा बिबाद

सभापतिले एकलौटी गरेपछि कांग्रेसमा बिबाद

काठमाडौं । स्थानीय चुनावका प्रतिवेदन केन्द्रमा पठाउनेदेखि मनोनीतसम्मका निर्णय एकलौटी गरेको भन्दै सल्यान कांग्रेसमा बिबाद चुलिएको छ ।

बिबाद बढ्दै गएपछि सोमबार बसेको जिल्ला कार्यसमिति बैठकले कुनै निर्णय नगरी सकिएको छ । सभापति विष्टले गत चैत १३ गते ९ जनालाई जिल्ला सदस्य मनोनीत गरेका थिए ।

एकलौटी हिसावले जिल्ला सदस्य मनोनीत गरिएको भन्दै पदाधिकारीले नै सभापति विष्टको विरोध गरेका छन् । उपसभापति सन्तोष केसी र चक्र देवकोटा, सचिवहरू एकराज बुढाथोकी र प्रकाश भण्डारी, सहसचिवहरू जनकराज

गौतम र पदम बुढाथोकीलगायतले सभापति विष्टले एकलौटी निर्णय गरेको बताएका छन् । यस्तै स्थानीय तहमा कांग्रेसको अवस्थाबारे केन्द्रलाई प्रतिवेदन पठाउँदा पनि कार्यसमितिमा छलफल नगरिएको उनीहरूको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.