भर्खरै : Sorry, your browser does not support inline SVG.

समाजवादी मोर्चाको पोखरामा सन्देशसभा

समाजवादी मोर्चाको पोखरामा सन्देशसभा

पोखरा । चार दल सम्मिलित समाजवादी मोर्चाले आज गण्डकी प्रदेशस्तरीय सन्देशसभा गर्दैछ ।

सातै प्रदेशमा सन्देश सभा गरिरहेको मोर्चाले गण्डकीमा प्रदेशस्तरीय सन्देश सभा गर्न लागेको हो ।

पोखरास्थित दीपेन्द्र सभागृहमा हुने सभामा प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव,

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले सम्बोधन गर्ने छन् ।

मोर्चाले हिजो सुर्खेतमा कर्णालीस्तरको सन्देशसभा गरेको थियो ।

 


Thali Mobile Pvt.Ltd.