भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

साफ युथ कम्पिटिसन स्थगित

साफ युथ कम्पिटिसन स्थगित

काठमाडौं । दक्षिण एसियाली फुटबल फेडेरेसन ९साफ० ले यस वर्ष हुने तय भएको साफ युथ कम्पिटिसन स्थगित गरेको छ । बुधबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले समाचार प्रकाशित गर्दै साफले युवा खेलाडीका लागि आयोजना हुने प्रतियोगिता स्थगित भएको जानकारी गराएको हो ।

एन्फाले साफ युथ कम्पिटिसन जुन महिनामा भएको साफको भर्जुअल मिटिङबाट प्रतियोगिता हाल स्थगित गर्ने निर्णय गरेको जनाएको छ । यो साफका सदस्य राष्ट्रका विभिन्न उमेर समूहका टीमहरुबीच हुने प्रतियोगिता हो । कोरोना भाइरसको जोखिम घटेको अवस्थामा यही वर्षको डिसेम्बरसम्म सम्भव भए आयोजना गर्ने तयारी साफले गरेको थियो ।

 


Thali Mobile Pvt.Ltd.