सुर्खेतमा संक्रमितको मृत्यु

सुर्खेतमा संक्रमितको मृत्यु

सुर्खेत । उपचाररत एक कोरोना संक्रमित मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका ११ का ६२ वर्षीय पुरुषको प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

बाँकेको बैजनाथ गाउँपालिका(१ स्थायी ठेगाना भएका ती व्यक्तिलाई श्वास फेर्न गाह्रो भएपछि कात्तिक २६ गते अस्पताल भर्ना गरिएको थियो । सोही दिन गरिएको स्वाब परीक्षणमा कोरोना पोजिटिभ देखिएपछि उनलाई कोरोना विशेष अस्पतालमा भर्ना गरी उपचार थालिएको मृत्यु भएको सामाजिक विकास मन्त्रालय कर्णालीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.