भर्खरै : Sorry, your browser does not support inline SVG.
पूर्वी चीनको जियाङ्सीमा पहिरो : एकको मृत्यु, ११ जना बेपत्ता | अमेरिकाद्वारा आफ्ना नागरिकलाई रसुवाका केही क्षेत्रमा यात्रा नगर्न आग्रह | भारतबाट अवैध रूपमा ल्याइँदै गरेको दुई करोड ४० लाखको एप्पल एयरपोड्स बरामद | पहिरोले बडीमालिका–९ का आधा दर्जनभन्दा बढी घरमा क्षति, दुई गोरु मरे | मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन | भोटेकोशी बाढी : १ हजार ३४१ शव फेला, ४ हजार ९९६ जना अझै सम्पर्कविहीन | गुणस्तरहीन रङ बिक्री गरेको ठहर, बर्जर पेन्ट्सलाई १२ लाखभन्दा बढी क्षतिपूर्ति भराउन आदेश | कृष्णभीरमा खोलिएको अस्थायी ट्र्याक फराकिलो बनाइँदै, भदौ मसान्तसम्म गाडी चलाउने लक्ष्य |

१९ वर्षीय एक युवतीमा कोरोना संक्रमण, अहिले टेकु अस्पतालमा राखियो

१९ वर्षीय एक युवतीमा कोरोना संक्रमण, अहिले टेकु अस्पतालमा राखियो

काठमाडौं । काठमाडौमा एक १९ वर्षीय युवतीमा कोरोनाभाइरसको संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले फ्रान्सबाट नेपाल आएका नागरिकमा कोरोनाको संक्रमण पुष्टि भएको मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बताएका हुन् ।

टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा अहिले उनलाई राखिएको मन्त्री ढकालले जानकारी दिए । ती युवतीसंगै जहाजमा आएकाहरुको खोजी भइरहेको मन्त्री ढकालले बताए ।

https://www.facebook.com/Kailashkhabarnews/videos/265290071154096/?t=5

 


Thali Mobile Pvt.Ltd.