भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

६ वटा मोटरसाइकल हस्तान्तरण

६ वटा मोटरसाइकल हस्तान्तरण

सर्लाही । हराएका र चोरी भएका ६ वटा मोटरसाइकल सम्बन्धित व्यक्तिहरुलाई हस्तान्तरण गरिएको छ । सर्लाहीको हरिवनमा रहेको इलाका प्रहरी कार्यालयले विभिन्न समयमा हराएको र चोरी भएका मोटरसाइकल हस्तान्तरण गरेको हो । चोरी भएका सबै मोटरसाइकल बजाज कम्पनीको पल्सर २२० सीसी भन्दा माथिको रहेको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।

६ वटा मोटरसाइकल प्रहरीले बुधबार सर्लाहीको हरिवनमा सम्बन्धित व्यक्तिलाई बोलाए हस्तान्तरण गरेको हो । सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरिएका मोटरसाइकल प्रहरीले जाँच गर्ने क्रममा र दुर्घटना हुँदा छोडेर भागेको अवस्थामा फेला परेको जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.