भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

अनेरास्ववियुको अध्यक्षमा समिक बडाल विजयीक कजबचष्लन दगततयल

अनेरास्ववियुको अध्यक्षमा समिक बडाल विजयीक कजबचष्लन दगततयल

काठमाडौं । अनेरास्ववियुको केन्द्रीय अध्यक्षमा समिक बडाल विजयी भएका छन् । २३ औं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा बडाल निर्वाचित भएको निर्वाचन समितिले घोषणा गरेको छ ।

बडाल निवर्तमान महासचिव हुन् । बडालले ९६२ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी आरसी लामिछानेले ३५६ मत प्राप्त गरेका छन्। महासचिवमा नरेश रोकाया विजयी भएका छन् ।

उनले ७३३ मत प्राप्त गरेका छन्। रोकायाका निकटतम् प्रतिद्वन्द्वी भाष्कर खनालले ३२२ मत प्राप्त गरे।निर्वाचन समितिका अनुसार उपाध्यक्षमा गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ती र मर्यादा विष्ट विजयी भएका छन् ।

यसैगरी कोषाध्यक्षमा संगम अर्याल, सचिवमा अन्जना शिवाकोटी, आरती भट्टराई, दीपेश प्रसाईं, प्रकाश पौडेल, विनिता काफ्ले, सन्जीव धिताल र सुजन कडरिया निर्वाचित भएका छन् ।

नेकपा एमाले निकट विद्यार्थी संगठन अखिलले सहमतिमा नेतृत्व चयनको प्रयास गरेपनि असफल भएपछि बिहीबार बेलुकाबाट विद्युतीय मेसिनमार्फत मतदान गरेर नेतृत्व चयन गरेको हो।

 


Thali Mobile Pvt.Ltd.