भर्खरै : Sorry, your browser does not support inline SVG.
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी | राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो | युवाका लागि पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने | एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी | सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै | इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार | दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब |

‘बाँस्कोटाको घरमा बम प्रहारकाे रहस्य खुल्याे’

‘बाँस्कोटाको घरमा बम प्रहारकाे रहस्य खुल्याे’

काठमाडौं । ७० करोड घुस काण्डमा मुछिएकाले पूर्व संचारमन्त्री गोकुल बास्कोटालाई सांकेतिक कारवाही गरिएको विप्लव नेतृत्वको नेकपाले जनाएको छ । सेक्युरिटी प्रेस मेसिन खरिद प्रकरणमा घुसकाण्डको अडियो सार्वजनिक हुँदा हुदै प्रधानमन्त्री केपी ओलीले कारवाही गर्नुको सट्टा उल्टै बचाउ गरेकाले जनताको तर्फबाट कारवाही गरिएको नेकपाले बताएको छ ।

यसघि नै बास्कोटामाथि कारवाही गर्ने चेतावनी दिइसकेको जनाउदै उक्त अडियो काण्ड बाहिरिएपछि एक बिज्ञप्ति निकाल्दै नेकपा महासचिव विप्लवले सेक्युरिटी मेसिन खरिद काण्डमा प्रम केपी वलीकै संलग्नता रहेको जिकिर गरेका थिए।

देशको सुरक्षा संवेदनशीलतासँग जोडिएको मुद्दामा प्रम वलीका असली चेलाको यो काण्डले देश नै लज्जित भएको भन्दै यो काण्डमा प्रम वलीकै संलग्नता रहेको ठहर विप्लवको छ । चेतवानी दिएको १५ दिनपछि आज नेकपाले बास्कोटाको घरमा बम विष्फोट गराएको छ ।

 


Thali Mobile Pvt.Ltd.