भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

आइतबारसम्म जनमत सरकारमा जाने, मन्त्रिपरिषद् पुनर्गठनको तयारी

आइतबारसम्म जनमत सरकारमा जाने, मन्त्रिपरिषद् पुनर्गठनको तयारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका छन् । जनमत पार्टीकी सांसद अनिता देवी साहलाई मन्त्री नियुक्त गर्ने प्रधानमन्त्री दाहाले तयारी गरेका हुन । जनमतकी सांसद साहलाई आइतबार मन्त्री नियुक्त गर्ने तयारी छ । जनमतले यसअघि नै साहको नाम सिफारिस गरेको थियो ।

जनमत पार्टीका प्रवक्ता डा.शरदसिंह यादवले आइतबारसम्म सरकारमा जाने सम्भावना रहेको स्वीकार गरेका छन् । दाहाल नेतृत्वको मन्त्रिपरिषद् अहिले नै २५ सदस्यीय छ ।

उनीहरुमध्ये एक जना मन्त्रीलाई हटाएर साहलाई मन्त्री बनाउने तयारी भईरहेको छ । सम्भवतः माओवादी केन्द्रबाट मन्त्री भएकामध्ये एकलाई हटाउने सम्भावना रहेको बताइएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.