भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

उदाउँदै गरेको सूर्यलाई अर्घ दिइ छठ पर्व सम्पन्न

उदाउँदै गरेको सूर्यलाई अर्घ दिइ छठ पर्व सम्पन्न

जनकपुरधाम । उदाउँदै गरेको सूर्यलाई अर्घ दिएसँगै छठ पर्व विधिवत रूपमा सम्पन्न भएको छ ।

छठ पर्वको अन्तिम दिन सोमबार ब्रतालुहरूले उदाउँदै गरेको सूर्यलाई अर्घ दिएपछि चार दिवसीय छठ सम्पन्न भएको हो ।

शुक्रबार नहाय खाय विधिबाट सुरु भएको छठको दोस्रो दिन खरना विधि सम्पन्न गरिएको थियो ।

छठको मुख्य दिन आइतबार अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिइएको थियो भने चौथो दिन सोमबार उदाउँदै गरेको सूर्यलाई अर्घ दिइएको छ ।

जसलाई पारन भन्ने गरिन्छ।

 


Thali Mobile Pvt.Ltd.