भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी नाकाबाट ६ हजार ५०० बढी विद्युतीय सवारी आयात, १५ अर्बभन्दा बढी राजश्व सङ्कलन | हर्मुज जलघाँटीमा अमेरिका–इरान तनाव फेरि चर्कियो, अमेरिकी हवाई आक्रमण तीव्र | सरकारसँग सहमति नजुट्दा मिटरब्याज पीडितको मार्चपास निजगढमै रोकियो | ५ निकाय सचिवविहीन, ५ सचिव भने अतिरिक्त समूहमा जिम्मेवारीविहीन | तीन महिनामा ९० हजार सवारीचालक अनुमतिपत्र वितरण | आर्थिक वर्षको अन्त्यतिर राजश्व संकलनमा सुधार, सवा १२ खर्ब उठ्यो | अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ |

उपत्यकामा थप २३ जनामा संक्रमण

उपत्यकामा थप २३ जनामा संक्रमण

२४ असार २०७७ काठमाडौं । उपत्यकामा २३ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा १६ जना, ललितपुरमा ७ जना संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म काठमाडौंमा १९१ जना, ललितपुरमा ५६ र भक्तपुरमा ४३ जना संक्रमित छन् । पछिल्लो २४ घण्टामा देशभर २५५ जना संक्रमित थपिएका छन् । यो संगै कूल संक्रमितको संख्या १६ हजार ४ सय २३ पुगेको छ ।

 


Thali Mobile Pvt.Ltd.