भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

एक जना बृद्धले होटेलमा गरे आत्महत्या

एक जना बृद्धले होटेलमा गरे आत्महत्या

भक्तपुर । नगरकोटमा रहेको हिल साईड होटलमा एक जना बृद्धाले आत्महत्या गरेका छन् । काभ्रेको मण्डनदेउपुर नगरपालिका १ मा रहेको हिल साइड होटलको ११५ नं को कोठामा पुगेर एकजनाले आत्महत्या गरेको भक्तपुर प्रहरीले जनाएको छ ।

काठमाडौं महानगरपालिका १३ कालीमाटी घर भई हाल बानेश्वर बस्ने वर्ष ५८ को रघुलाल अग्रवाले मेटासिट सुपर डी नामक विषादी सेवन गरी आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

विषादीको सेवपछि अशक्त भएका उनलाई उपचारको लागी मध्यपुर अस्पताल ठिमी ल्याएकोमा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको भक्तपुर प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.