भर्खरै : Sorry, your browser does not support inline SVG.
स्ट्रेट अफ होर्मुजबाट शुल्क उठाउने प्रस्ताव इरानी संसदमा स्वीकृत | नक्कली प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध भ्रष्टाचार मुद्दा | भारतीय कुखुरा र चल्लाको अवैध तस्करी रोक्न किसानको प्रदर्शन, माइतीघरमा उठ्यो कडा माग | बडीमालिकामा पूजा अर्चनाका लागि सरकारी टोली प्रस्थान, ४ हजार २०० मिटर उचाइमा फोरजी विस्तार | ‘बलात्कारीलाई फाँसी देऊ’ भन्दै सडकदेखि संसद्सम्म चर्कियो आवाज | पाइलैपिच्छे होस्टेल, मनलाग्दी सञ्चालनले जोखिममा विद्यार्थी | प्रधानमन्त्रीको मुस्ताङ भ्रमणबारे संसदलाई जानकारी गराउन हर्क साम्पाङको माग | अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ |

ओलीले आज नारायणहिटीमा पञ्च सभा गरेः प्रचण्ड

ओलीले आज नारायणहिटीमा पञ्च सभा गरेः प्रचण्ड

काठमाडौँ । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले ओली समूहले गरेको जनसभालाई ‘पञ्चे भेला’ भनेका छन ।

सामान्तहरुले आयोजना गर्ने पञ्चर्‍यालीमा देशभरीबाट लाखौं मान्छे जुट्नु गलत भएको बताए । लोकतन्त्रको पक्षमा साँच्चै को छ र छैन भन्ने मुख्य भएको भन्दै मान्छेका टाउका कति छन् भनेर गन्ने होइन ।

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनका विरुद्ध सडकमा उत्रिएको बताएका छन् । उनले नेकपाभित्र देखिएको अहिलेको स्थिति पद र व्यक्तिको लडाइँ नभइ प्रतिगमनविरुद्धको लडाइँ भएको बताए ।

 


Thali Mobile Pvt.Ltd.