भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

कर्णाली दुर्घटना अपडेट : २ को मृत्यु, ६ वेपत्ता, ३१ जनाको उद्धार

कर्णाली दुर्घटना अपडेट : २ को मृत्यु, ६ वेपत्ता, ३१ जनाको उद्धार

२८ जेठ २०७७ कालिकोट । टिप्पर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ६ जना वेपत्ता भएका छन् । आज विहान (बुधबार) भारतबाट आएकाहरुलाई क्वारेन्टाइनतर्फ लैजाँदै गर्दा ना ८ ख ५१३३ नम्बरको टिप्पर लालीघाटको भीरबाट कर्णाली नदीमा खसेको थियो ।

प्रहरीका अनुसार नदीमा बगेका ३१ जनालाई जीवितै उद्धार गरिएको र छ जना अझै बेपत्ता भएका छन् । दुई जनाको शव भेटिएको भएको र बाँकीको खोजीकार्य प्रहरीले जारी राखेको छ । घाइतेको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर पठाउने तयारी भइरहेको आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले बताए ।