भर्खरै : Sorry, your browser does not support inline SVG.
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी | राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो | युवाका लागि पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने | एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी | सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै | इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार | दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब |

विनियोजन विधेयक २०७७ बहुमतले पारित

विनियोजन विधेयक २०७७ बहुमतले पारित

२८ जेठ २०७७ काठमाडौं । विनियोजन विधेयक २०७७ लाई प्रतिनिधिसभाले पारित गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गरेको विनियोजन विधेयक बहुमतले पारित भएको हो ।

यसअघि बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसदहरुले विनियोजन विधेयक माथि राखेका खर्चकटौतीका प्रस्तावहरु बहुमतले अस्वीकृत भएको थियो ।

सांसदहरु दुर्गा पौडेल, पुष्पा भुसाल (गौतम), प्रेम सुवाल, उमा रेग्मी, सञ्जय कुमार गौतम, उमाकान्त चौधरी, लक्ष्मी परियार, सुजाता परियार, रंगमती शाही, मिनेन्द्र प्रसाद रिजाल, प्रदीप यादव, बहादुरसिंह लामा, रामबाबु कुमार यादव, डिला संग्रौला, राजेन्द्रकुमार केसी, देवेन्द्रराज कंडेल, मिनबहादुर विश्वकर्मा, पार्वता डि.सी चौधरी, पद्मनारायण चौधरी, ज्ञानेन्द्र बहादुर कार्की, गगनकुमार थापा, अतहर कमाल मुसलमान, नारायण खड्का, दिलेन्द्र प्रसाद बडू, भिमसेन दास प्रधान, प्रकाशमान सिंहले खर्च कटौती सम्बन्धी प्रस्ताव राखेका थिए ।

 


Thali Mobile Pvt.Ltd.