भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

कांग्रेसले बनायो रामचन्द्र पौडेल राष्ट्रपतिको उम्मेदवार, सरकारबाट बाहिरियो राप्रपा

कांग्रेसले बनायो रामचन्द्र पौडेल राष्ट्रपतिको उम्मेदवार, सरकारबाट बाहिरियो राप्रपा

काठमाडौं । वरिष्ठ नेता रामचन्द्र पौडेललाई नेपाली कांग्रेसले राष्ट्रपतिको उम्मेदवार बनाएको छ। ललितपुरस्थित पार्टी कार्यालय सानेपामा शनिबार बिहान बसेको कार्यसम्पादन समितिको बैठकले पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो।

पौडेल उम्मेदवार बनाएसंगै राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले राष्ट्रिपतिमा निर्वाचित भएपछि संविधानको रक्षा गर्नु आफ्नो मुख्य धर्म हुने बताएका छन् ।

यता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारबाट बाहिरिएसंगै सरकारलाई दिएको समर्थन समेत फिर्ता लिने निर्णय गरेको छ । कार्य सम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने र समर्थनसमेत फिर्ता लिने निर्णय गरेको राप्रपाले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.