गठबन्धनको बैठक बस्दै

गठबन्धनको बैठक बस्दै

काठमाडौं । पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्दैछ । आज सिट बाँडफाँड टुंग्याउने सहमति भएको बुझिएको छ ।

आज बिहान बस्ने बैठकमा सिट बाँडफाँडका लागि गठित कार्यदलले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफल हुने एकीकृत समाजवादीका नेता झलनाथ खनालले बताए ।

कार्यदलले गरेको रिपोर्टिङका आधारमा आजको छलफलमा सबै विषय टुंग्याउने तयारी खनालले बताए ।

 


Thali Mobile Pvt.Ltd.