भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

ग्याँस लिक भएर आगलागी हुँदा भक्तपुरको पलासेमा एक जनाको मृत्यु

ग्याँस लिक भएर आगलागी हुँदा भक्तपुरको पलासेमा एक जनाको मृत्यु

भक्तपुर । ग्याँस लिक भएर आगलागी हुँदा भक्तपुरमा एक जनाको मृत्यु भएको छ । भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं ९ पलासेमा ग्याँस लिक भएर आगलागी हुँदा स्थानीय राम कुमार सार्की मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको हो ।

कार्कीले आफ्नै घरमा चिया पकाउने क्रममा ग्याँस लिग भएर आगलागी हुँदा गम्भीर घाइते भएको प्रहरी परिसर भक्तपुरले जनाएको छ । घाइते कार्कीलाई उपचारको लागि कीर्तिपुर बर्न अस्पतालमा शुक्रबार रातीनै पु¥याएको र उनको वर्न अस्पताल कीर्तिपुरमा उपचारको क्रममा शनिबार विहान मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.