भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

नेपाल मजदुर किसान पार्टीको घोषणापत्र सार्वजनिक, गाउँपालिकामा अनिवार्य र निःशुल्क शिक्षा

नेपाल मजदुर किसान पार्टीको घोषणापत्र सार्वजनिक, गाउँपालिकामा अनिवार्य र निःशुल्क शिक्षा

काठमाडौं । नेपाल मजदुर किसान पार्टीले स्थानीय तह चुनावलक्षित घोषणापत्र सार्वजनिक गरेको छ ।

बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी घोषणापत्र अध्यक्ष नारायणमान विजुक्छेँ रोहिले सार्वजनिक गरेका हुन् । घोषणापत्रमा स्थानीय तहमा अनिवार्य र निशुल्क शिक्षालाई समेटिएको छ ।

साथैएमसीसीको पक्षमा रहेका राजननीतिक दलहरूलाई मत नदिनसमेत घोषणापत्रमा जनतालाई आग्रह गरिएको छ ।

यस्तो छ घोषणापत्र

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

Download [541.79 KB]

 


Thali Mobile Pvt.Ltd.