भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

चिसोका कारण जाजरकोटमा एक बालिकाको ज्यान गयो

चिसोका कारण जाजरकोटमा एक बालिकाको ज्यान गयो

काठमाडौं । चिसोका कारण जाजरकोटमा एक बालिकाको मृत्यु भएको छ । चिसाले बालिकालाई निमोनिया भएपछि जाजरकोटको कुशे गाउँपालिका– १ स्याँक्रीकी सुनिल वादीको तीन वर्षीया छोरी रक्षा वादीको चिसोले मृत्यु भएको हो ।

गत कात्तिक १७ गते गएको भूकम्पपछि सुनीलको परिवार त्रिपालमुनि बस्दै आएको छ । उपचारका लागि छेडागाड नगरपालिकाको मटेलास्थित मेडिकलमा लैजाने क्रममा उनको मृत्यु भएको जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.