भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

चौतर्फि धज्जी उडेपछि अन्तत माफी माग्दै भारतीय च्यानल

चौतर्फि धज्जी उडेपछि अन्तत माफी माग्दै भारतीय च्यानल

२६ असार २०७७ काठमाडौँ । भारतीय न्यूज च्यानलको चौतर्फि आलोचना सहित धज्जी उडेपछि अन्तत माफी माग्दै छन् भारतीय च्यानलहरु ।

नेपालमा भारतीय न्यूज च्यानल प्रशारणमा रोक लगाएको छ । यहि बीचमा भारतीय जी न्युजले त माफी माग्दै ट्वीट नै हटाएको छ । टिभिका प्रधान सम्पादक सुधीर चौधरीले नेपालसम्बन्धी गरेको ट्वीट गुपचुप पारेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूतबारे भ्रमपूर्ण समाचार सम्प्रेषण गरेपछि बिहीबारदेखि नेपालका केबल अपरेटरहरूले भारतीय समाचार च्यानलहरू बन्द गरेका छन् ।

भारतीय समाचार च्यानलविरुद्ध चौतर्फी बाँण प्रहार भएपछि अन्तत लाचारी पन देखाएका छन् । उनीहरुले आवेशमा आएर प्रतिकृया दिएको भन्दै अवउपरान्त नेपालका विषयमा गलत अफवाह फैलाउदैनौं भनेर माफी मागिरहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.