भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

च्याम्पियन्स लिगमा पीएसजीविरुद्ध बार्सिलोनालाई अग्रता

च्याम्पियन्स लिगमा पीएसजीविरुद्ध बार्सिलोनालाई अग्रता

काठमाडौँ । युरोपेली च्याम्पियन्स लिगअन्तर्गत क्वार्टरफाइनलको‌ पहिलो लेगमा फ्रेन्च टोली पीएसजीविरुद्ध स्पेनिस टोली बार्सिलोनाले अग्रता लिएको छ। बुधबार राति पीएसजीको घरेलु मैदान पार्क डेस प्रिन्सेसमा भएको खेलमा बार्सिलोना ३–२ ले विजयी भएको हो।

राफिन्हाले खेलको ३७औँ मिनेटमा गोल गर्दै र्सिलोनालाई अग्रता दिलाएका थिए । यता खेलको ४८औँ मिनेटमा पीएसजीका उसमान डेम्बेलेले गोल गर्दै खेल बराबरीमा ल्याए। बराबरीको दुई मिनेटपछि भिटिन्हाले गोल गर्दै पीएसजीलाई अग्रता दिलाए।

खेलको ६२औँ मिनेटमा राफिन्हाले दोस्रो गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए भने ७७औँ मिनेटमा आन्द्रेयास क्रिस्टियनसनले गोल गर्दै बार्सिलोनालाई जित दिलाए।

 


Thali Mobile Pvt.Ltd.