भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

टोलीले सीमा स्तम्भको मर्मत कार्य सुरु

टोलीले सीमा स्तम्भको मर्मत कार्य सुरु

सुनसरी । भारतीय सीमा क्षेत्रमा रहेका सुनसरीसँग जोडिएको २ सय ९० वटा सीमा स्तम्भको मर्मत कार्य सुरु भएको छ । नेपालतर्फ सशस्त्र प्रहरी र भारततर्फ भारतिय सुरक्षा बल एसएसबीको टोलीले सीमा स्तम्भको मर्मत कार्य सुरु गरेका हुन् ।

नेपालको सुनसरी र भारतको बिहार राज्यको अररिया सुपौल जिल्लाको सीमानामा रहेका सीमा स्तम्भहरुको मर्मत गरिएको हो । सशस्त्र प्रहरीले ४ सय ८४ वटा विजोर नम्बरका सीमा स्तम्भ र बाँकी सीमा स्तम्भ भारतीय पक्षले मर्मत गर्ने छ । सशस्त्र प्रहरी बल कोशी प्रदेशले एक हजार ७ सय ८७ सीमा स्तम्भको मर्मत भैरहेको हो ।

 


Thali Mobile Pvt.Ltd.