भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपीडितका लागि सूर्यविनायक नगरपालिकाको ५५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग | अमेरिकालाई तेलमा पहुँच दिँदै भेनेजुएला : ‘स्रोतसाधन र सार्वभौमसत्ता आफ्नै नियन्त्रणमा’ | बाढी–पहिरोमा नेपाललाई छिमेकीको साथ : भारतबाट डीएनए टोली, र चीनबाट सुरुङ विज्ञ सहित ५० टन राहत | सिराहामा मोटरसाइकलको भाइजरमा लुकाएको ब्राउन सुगरसहित २६ वर्षीय युवक पक्राउ | दुई महिनामै सार्वजनिक खरिद नियमावलीमा दुई संशोधन, ठेक्काको म्याद थप्ने बाटो फेरि खुला | उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन शुरु | कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको चेतावनी, पहिरो र बाढीको जोखिम | भोटेकोशीमा बाढीको जोखिम तत्काललाई कम, हल्लाको पछि नलाग्न आग्रह |

तेलको ट्यांकर पल्टिएपछि पोखरा विमानस्थलका उडान अवरुद्ध

तेलको ट्यांकर पल्टिएपछि पोखरा विमानस्थलका उडान अवरुद्ध

पोखरा । पोखरा विमानस्थलमा तेलको ट्यांकर पल्टिएपछि उडान अवरुद्ध भएको छ । हवाईजहाजमा तेल भर्न जाँदै गर्दा मंगलबार ट्यांकर पल्टिदा उडान अवरुद्ध भएको हो । क्रेनले पल्टेको ट्यांकर उठाउने र तेल पोखिएको स्थानमा सफा गर्ने काम भइरहेको पोखरा विमानस्थल कार्यालयले जनाएको छ ।

पोखरामा हुने बिहानका उडानहरु अवरुद्ध बनेका र तेल सफा गरि सकेपछि उडान सुरु हुने विमानस्थल कार्यालयले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.