भर्खरै : Sorry, your browser does not support inline SVG.
कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या | गाईजात्राका सांस्कृतिक प्रस्तुतिलाई निरन्तरता दिनुपर्नेमा जोड | कोहलपुरमा सट्टेबाजी खेलाएको आरोपमा ४२ जना पक्राउ | स्वास्थ्यकर्मीमाथि आक्रमण गरे ५ वर्षसम्म कैदको प्रस्ताव | इरानमाथि ट्रम्पको कडा चेतावनीपछि चर्कियो विरोध | असोज ८ देखि १२ गतेसम्म बाढी–पहिरोको जोखिम, राति यात्रा नगर्न आग्रह |

सरकारले ल्याएको आर्थिक वर्ष २०७९ ०८० को बजेटमा के छ ? सतहमा उठ्याे आवाज (पूर्णपाठ)

सरकारले ल्याएको आर्थिक वर्ष २०७९ ०८० को बजेटमा के छ ? सतहमा उठ्याे आवाज (पूर्णपाठ)

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९, ०८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषणमार्फत जनताको जीवन परिवर्तन गर्ने बजेट ल्याएको दावी गरिरहदा जनस्तरबाट विभिन्न गुनासा उठ्न थालेका छन् ।

बजेट अनुसार चालु खर्च ७ खर्ब ५३ अर्ब ४० करोड, पुँजीगत खर्च ३ खर्ब ८० अर्ब ३८ करोड वित्तीय व्यवस्थातर्फ २ खर्ब ३० अर्ब विनियोजन गरिएको छ । १२ खर्ब ४० करोड ११ करोड राजश्व उठाउन लक्ष्य लिएको सरकारले २ खर्ब ५६ आन्तरिक ऋण उठाउने र ५५ अर्ब ४६ करोड वैदेशिक अनुदान लिने जनाएको छ।

स्रोत पूर्ति गर्न बाँकी २ खर्ब ४२ अर्ब २६ करोड रुपैयाँ वैदेशिक ऋण लिइने अर्थमन्त्री शर्माले बताए । तर सरकारले कर्मचारीको तलब भत्ता बृद्धि गरेको छ । यता जनताको ढाड सेक्ने गरी मुल्यवृद्धि गरेको भनेर सडकमा आवाज पनि उठिरहेको छ ।

हेर्नुहोस बजेटमा के के समेटियो (पूर्णपाठ)

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

Download [1.37 MB]

 


Thali Mobile Pvt.Ltd.