भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश | जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु, आमा उपचारपछि घर फर्किइन् |

प्रधानमन्त्री तथा काँग्रेस सभपाति देउवाकै वडामा पराजित

प्रधानमन्त्री तथा काँग्रेस सभपाति देउवाकै वडामा पराजित

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाकै वडामा काँग्रेस पराजित भएको छ । डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर १ मा नेपाली कांग्रेस बिपीका उम्मेदवार नरेश भण्डारी वडाध्यक्षमा निर्वाचित भएपछि कांग्रेसका वडाध्यक्ष उम्मेदवार चन्द्रबहादुर देउवा पराजित भएका हुन ।

प्रधानमन्त्री देउवाको गृह जिल्लामा कांग्रेस पार्टीमा बिवाद देखिएपछि उक्त गाउँपालिकामा कांग्रेस बिरुद्ध, नेपाली कांग्रेस बीपीले एमालेसँग गठबनधन गरेर हित हासिल गरेको हो । ६ सय ७३ मत ल्याए वडाध्यक्षमा भण्डारी निर्वाचित भए भने कांग्रेसका उम्मेदवार देउवाले ५ सय ४४ मत ल्याएका थिए । प्रधानमन्त्री शेरबहादुर घर रहेकै वडामा काँग्रेसले पराजय भोग्नु परेको हो ।

 


Thali Mobile Pvt.Ltd.