भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

नयाँ सरकार गठनमा संलग्न हुदैनौंः जसपा अध्यक्ष ठाकुर

नयाँ सरकार गठनमा संलग्न हुदैनौंः जसपा अध्यक्ष ठाकुर

काठमाडौँ । नयाँ सरकार गठनमा जनता समाजवादी पार्टी विभाजित देखिएको छ ।

प्रकिया अघि बढाउन कांग्रेस, माओवादी र जसपका अध्यक्ष उप्रेन्द्र यादवले सोमबार साँझ संयुक्त विज्ञप्ति जारी गरे । त्यसको केही घण्टा नवित्दै सोमबार मध्यराति जसपाकै अर्का अध्यक्ष महन्थ ठाकुरले नयाँ सरकार गठनमा सहभागी नहुने विज्ञप्ति जारी गरे ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा (२) अनुसार बहुमतको सरकार बनाउन दलहरूलाई सोमबारै राति आह्वान गरिन् । दुई वा दुईभन्दा बढी दल मिलेर यही वैशाख ३० गतेभित्र बहुमत पुर्‍याई नयाँ सरकार गठन गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ।

 


Thali Mobile Pvt.Ltd.