भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

नयाँ सरकारको रस्साकसी शुरु

नयाँ सरकारको रस्साकसी शुरु

काठमाडौं । संसदीय राजनीतिमा अब नयाँ सरकार गठनको रस्साकस्सी सुरु भएको छ ।

केपी ओलीले फेरि संसद विघटन गर्ने या ठूलो दलको हैसियतले आफैं सरकारको दाबी गर्ने आशंकाकै बीचमा काँग्रेसले बहुमत आफूसहितको गठबन्धनको पक्षमा रहेको दावी गर्दै राष्ट्रपतिसमक्ष मागदाबी प्रस्तुत गर्ने तयारी थालेको छ ।

प्रधानमन्त्री ओलीले आफूलाई विश्वासको मत दिए संसद विघटन नहुने भन्दै मतदानअघि संसदमा जवाफ दिने क्रममा बोलेका कुराले विपक्षीहरुमा थप आशंका बढाएको छ । तर अब नयाँ सरकारको नेतृत्व कसले गर्ने भन्नेमा नै दलहरु केन्द्रीत भएको नेताहरुले बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.