भर्खरै : Sorry, your browser does not support inline SVG.
सरकारको ऋण बढ्दो, नयाँ ऋणको ठूलो हिस्सा पुरानो साँवा–ब्याज तिर्नमै खर्च | एल निनो तीव्र बन्दै, डिसेम्बरमा उत्कर्षमा पुग्ने डब्ल्यूएमओको अनुमान | चाडपर्वमा हवाई यात्रुलाई राहत, सस्तो दरमै टिकट बेच्न वायुसेवा कम्पनी सहमत | एनपीएलको तयारी तीव्र, त्रिवि क्रिकेट मैदानको स्वरूप बदलिँदै | काठमाडौंमा लुटपाट र मोटरसाइकल चोरीमा संलग्न ‘माझी गिरोह’का नाइकेसहित तीन जना पक्राउ | दशैँ नजिकिएसँगै नयाँबसपार्कमा घर फर्किनेको चाप बढ्यो | भक्तपुरको शिक्षा प्रणालीबारे वरिष्ठ शाखा अधिकृत प्रशिक्षार्थीले लिए जानकारी | बाजुरामा ड्रागन फ्रुटको व्यावसायिक खेती, पाँच रोपनीबाट वार्षिक लाखौँ आम्दानी |

नवौँ राष्ट्रिय प्रतियोगीताका लागि छनोट खेल सुरु

नवौँ राष्ट्रिय प्रतियोगीताका लागि छनोट खेल सुरु

खोटाङ । नवौँ राष्ट्रिय प्रतियोगीताका लागि छनोट खेल सुरु भएका छन् । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगीता–२०७९ अन्तर्गत जिल्लास्तरीय छनौट प्रतियोगिता जिल्लास्तरीय कराते प्रतियोगिता सुरु भएको हो ।

खोटाङमा सितोरियो करातेको छनोट खेल सुरु भएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ । कबर्डहलमा दुई दिनसम्म सञ्चालन हुने प्रतियोगीता बुधबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई र प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेडाईले उद्घाटन गरेका हुन् ।

प्रदेशस्तरीय प्रतियोगितामा सहभागी हुने खेलाडी छनोटका लागि नेपाल सितोरियो कराते संघसँगको सहकार्यमा जिल्ला खेलकुद विकास समितिले प्रतियोगीता आयोजना गरेको हो ।

 


Thali Mobile Pvt.Ltd.