भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

नेक्राशिसंघ आठबिस नगर समितिको अध्यक्षमा कलमबहादुर सिजापति चयन

नेक्राशिसंघ आठबिस नगर समितिको अध्यक्षमा कलमबहादुर सिजापति चयन

राकमकर्णाली । नेपाल क्रान्तिकारी शिक्षक संघ आठबीस नगरसमितिको अध्यक्षमा शिक्षक कलमबहादुर सिजापति चयन भएका छन् । सिजापतिको अध्यक्षतामा पुनःगठित समितिमा नौ सदस्यीय चयन भएको हो ।

समितिको उपाध्यक्षमा मानबहादुर सिजापति, सचिवमा बीरबहादुर सिजापति, कोषाध्यक्षमा बमबहादुर सिजापति, सहसचिवमा टेकबहादुर सिजापति चयन भएका छन् । त्यसैगरी समितिको सदस्यहरुमा लोमनकुमार बडुवाल, महेश न्यौपाने, धिरेन्द्रबहादुर खत्री चयन भएका हुन ।

भेलामा पार्टी नगर समितिका अध्यक्ष जयबहादुर बडुवाल, कलबहादुर सिजापति, नेक्राशिसंघ दैलेखका सदस्य दलबहादुर सिजापति, नेपाल प्राध्यापक समाजका डा.कृपाराम विश्वकर्मा र वडा ९ नंं.का वडाध्यक्ष धनबहादुर सिजापति लगायतको उपस्थिति रहेको थियो ।

 


Thali Mobile Pvt.Ltd.