भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

नेपाल एयरलाइन्सले यात्रुको माग भएमा काठमाण्डौ साउदी उडान सङ्ख्या बढाउँदै लैजाने

नेपाल एयरलाइन्सले यात्रुको माग भएमा काठमाण्डौ साउदी उडान सङ्ख्या बढाउँदै लैजाने

काठमाण्डौ । साउदी काठमाण्डौको हवाई टिकट अनलाइनमार्फत काट्न सकिने भएको छ । नेपाल एयरलाइन्सको काठमाण्डौ साउदी आफ्नो वेबसाइट वा नजिकको ट्राभल एजेन्सीमार्फत टिकट किन्न सकिने भएको हो ।

सेप्टेम्बर ६ देखि काठमाण्डौबाट साउदीको दमामका लागि पहिलो उडान भरेको छ । उक्त पहिलो सिधा उडानमा एक सय २६ जना यात्रु थिए भने फर्कँदा एक सय १७ जना यात्रु लिएर फर्किएको थियो ।

यात्रुको माग भएमा उडान सङ्ख्या बढाउँदै लैजाने जनाएको छ । नेपाल एयरलाइन्सले काठमाण्डौ दमाम काठमाण्डौ हप्ताको दुई दिन बुधवार र शनिवार उडान भर्ने छ ।

 


Thali Mobile Pvt.Ltd.