भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

नेपाल बक्सिङ महासंघको कोषाध्यक्षमा भक्तपुरका गौतम सुजखु निर्विरोध निर्वाचित

नेपाल बक्सिङ महासंघको कोषाध्यक्षमा भक्तपुरका गौतम सुजखु निर्विरोध निर्वाचित

कास्की । नेपाल बक्सिङ महासंघको कोषाध्यक्षमा भक्तपुरका गौतम सुजखु चयन हुनुभएको छ । बक्सिङ खेलाडी राष्ट्रको चिनारी भन्ने मूल नाराका साथ सुन्दर पर्यटकीय नगरी पोखरा लेक साईड १५ नं स्ट्रिट स्थित त्रिपुरा लाउन्ज एण्ड बारमा सम्पन्न नेपाल बक्सिङ संघको छैटौ साधारणसभा तथा अधिवेशनबाट नेपाल बक्सिङ महासंघको कोषाध्यक्षमा सुजखु सर्वसम्मत निर्वाचित हुनुभएको हो ।नेपाल बक्सिङ महासंघको कोषाध्यक्षमा भक्तपुरका गौतम सुजखु निर्विरोध निर्वाचित

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटिका सहमहासचिव पिताम्बर तिमल्सिनाको उपस्थितिमा राम अवालेको अध्यक्षतामा बक्सिङ महासंघको नयाँ कार्यसमित चयन भएको महास.घले जनाएको छ ।नेपाल बक्सिङ महासंघको कोषाध्यक्षमा भक्तपुरका गौतम सुजखु निर्विरोध निर्वाचित

संघको नयाँ कार्यसमितिमा अध्यक्ष राम अवाले,वरिष्ठ उपाध्यक्ष अर्जुन बहादुर के.सी, उपाध्यक्षहरु भोजराज सिटौला, सविन भट्टचार्य, ओम नारायण श्रेष्ठ, राम बहादुर गिरी, महासचिव मान बहादुर भण्डारी, सचिव पुष्कर राज पन्त, कोषाध्यक्ष गौतम सुजखु,सदस्यहरु बम बहादुर स्याङताङ, सञ्जय पासवान,रेसम पुन,समरजंग बहादुर चन्द, रमेश अधिकारी, लक्ष्मण कार्की, रेखा थापा, गोविन्द डंगोल, दुर्गा गहतराज, गणेश भट्टराई, मिलन ध्वज राना रहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.