भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

पदाधिकारीविहीन बन्यो लोक सेवा आयोग

पदाधिकारीविहीन बन्यो लोक सेवा आयोग

काठमाडौँ । लोक सेवा आयोग पदाधिकारीविहीन भएको छ ।आयोगका अध्यक्ष सहित पाँचै जना पदाधिकारीको ६ वर्षे कार्यकाल मङ्गलबार एकै दिन सकिएपछि आयोग पदाधिकारी विहिन बनेको हो ।

पदाधिकरी नियुक्तिको सिफारिस संवैधानिक परिषदले गर्ने भएको हुदा संवैधानिक परिषद्ले नयाँ पदाधिकारी सिफारिस गरेको छैन । पदपूर्तिको समय अनिश्चित जस्तै छ ।अध्यक्ष उमेशप्रसाद मैनाली तथा सदस्यहरू विन्द्रा हाडा भट्टराई, अशोककुमार झा, बह्मदेव राय, कृष्णचन्द्र झाको कार्यकाल पूरा भएर अनिवार्य अवकाशमा छन् ।

यता आयोगले पदाधिकारीबाट सम्पादन हुने सबै काम बन्द गरेको छ । आयोग पूर्णरूपमा पदाधिकारीविहीन भएकाले नयाँ पदाधिकारी नआउँदासम्म पदाधिकारीबाट सम्पादन हुने सबै काम बन्द गरिएको आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले बताए ।

 


Thali Mobile Pvt.Ltd.