भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै छ । सभामुख देवराज घिमिरेले बैठक आव्हान गरेका हुन । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने र संसदको जारी गतिरोध अन्त्य गर्ने विषयमा छलफल हुने बताइएको छ ।

प्रमुख प्रतिपक्ष दल एमालेले एकसय केजी सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समिति गठनको माग गर्दै संसद बैठक अवरुद्ध गर्दै आएको छ ।

साउन १० गते पछि पटक पटक रोकिँदै आएको संसद बैठक हिजो चलेपनि अन्तिममा सुन प्रकरणमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको जवाफ चित्त नबुझेको भन्दै एमालेले विरोध जनाउँदै संसद अवरुद्ध गरेको थियो । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दै छ ।

 

 


Thali Mobile Pvt.Ltd.