प्लाज्मा थेरापी, र रेम्डीसिभिर औषधि चलाइएका एक संक्रमितको मृत्यु

प्लाज्मा थेरापी, र रेम्डीसिभिर औषधि चलाइएका एक संक्रमितको मृत्यु

नेपालगन्ज । कोरोना संक्रमित उक जनाको मृत्यु भएको छ । यो संगै बाँके जिल्लामा कोरोना भाइरस संक्रमित १० औं व्यक्तिको मृत्यु हो ।

नेपालगन्ज उपमहानगरपालिका २१ पुरैनाका ५९ वर्षका पुरुषको भेरी अस्पताल नेपालगन्जमा उपचारको क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।

उनको मृत्युसँगै नेपालगन्जमा कोरोनाबाट मृत्यु हुनेको संख्या सात पुगेको छ। दुबैतिरको फोक्सोमा निमोनिया भएका उनलाई प्लाज्मा थेरापी, रेम्डीसिभिर औषधि पनि चलाइएको थियो।

 


Thali Mobile Pvt.Ltd.