भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

बलात्कार कसुरमा सजाय काटिरहेका एक वृद्धको जेल मै निधन

बलात्कार कसुरमा सजाय काटिरहेका एक वृद्धको जेल मै निधन

७ असरा २०७७ काठमाडौं । बलात्कार कसुरमा सजाय काटिरहेका एक वृद्धको जेलमा निधन भएको छ । सुन्धारास्थित केन्द्रीय कारागारमा रहेका उनी ब्लड प्रेसरको समस्याका कारणले मृत्य भएकाे जनाइएकाे छ ।

शनिबार राति अचानक स्वास्थ्य समस्या आएपछि उदयपुरका ८२ वर्षीय दिलप्रसाद राईको निधन भएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) सुशील कुमार यादवले जानकारी दिए । उनलाई वीर अस्पताल लैजाँदै गर्दा निधन भएको उनकाे भनाइ छ ।

बलात्कार कसुरमा सजाय भाेगिरहेका दिल प्रसादलाई अदालतले १३ वर्ष कैद साजय तोकेको थियो । उनी दुई वर्षदेखि केन्द्री कारागारमा बसिरहेका थिए । उनको शव अहिले वीर अस्पतालमा राखिएको छ ।

 


Thali Mobile Pvt.Ltd.