भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

बाढीमा फसेका पाँच जना पुरुष र एक जना महिलाको उद्धार

बाढीमा फसेका पाँच जना पुरुष र एक जना महिलाको उद्धार

काठमाण्डौ । अविरल वर्षासंगै आएको बाढीका कारण कैलाली र कञ्चनपुरमा ८ जनाको उद्धार गरिएको छ । पाँच जना पुरुष र एक जना महिलाको उद्धार गरिएको प्रहरीले जनाएको छ । शुक्लाफाँटा–१२ तिलकीमा दोदा नदीमा आएको बाढीले स्थानीय किसानले लगाएको सखरखण्ड, धान र उखु बालीमा क्षति गरेको छ ।

कैलालीको गोदावरी नदीमा फसेका ६ जनालाई सुरक्षाकर्मीले उद्धार गरेको हो भने कञ्चनपुरमा दुई जना महिलाको उद्धार गरिएको प्रहरीले जनाएको छ । स्याली नदीको बाढीमा फसेका शुक्लाफाँटा नगरपालिका–७ कालापानीका गौमती साउद र निर्मला भण्डारीको उद्धार गरिएको हो ।

 


Thali Mobile Pvt.Ltd.