भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

बैकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ

बैकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ

२३ असार २०७७ भक्तपुर । बैकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ परेका छन् ।

उच्च अदालत पाटन ललितपुरबाट २ महिना कैद र ५० लाख जरिवाना फैसला सुनाइएका अभियुक्त भुपेन्द्र गोराजु पक्राउ परेको भक्तपुर प्रहरीले बताएको छ ।

फरार अभियुक्त गोराजुलाई परिसर भक्तपुरबाट खटाईएको प्रहरी टोलीले आज पक्राउ गरि गोराजुलाई फैसला कार्यान्वयनका लागि केन्द्रीय कारागार जगन्नाथ देवल सुन्धारा काठमाण्डौ पठाएको जानकारी दिएको छ ।

 


Thali Mobile Pvt.Ltd.