भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

महराको नाम समानुपातिक सूचीबाट हटाइयो

महराको नाम समानुपातिक सूचीबाट हटाइयो

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराकै अनुरोधमा समानुपातिकको बन्द सूचीबाट उनको नाम हटाइएको छ ।

माओवादी केन्द्रबाट निर्वाचन आयोगमा समानुपातिक सूची बुझाउँदा महराको नाम पहिलो नम्बर भए पनि महराकै आग्रहमा उनको नाम हटाइएको हो ।

महराले अब पूरानालाई होइन नयाँलाई मौका दिनुपर्ने भन्दै समानुपातिकबाट आपmनो नाम हटाएका हुन ।

आफूले धेरैपटक चुनाव जितेकाले अब नयाँलाई मौका दिनुपर्ने उनको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.