भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

यी व्यक्तिले ए डिभिजन लिगका सबै खेल निःशुल्क हेर्न पाउने

यी व्यक्तिले ए डिभिजन लिगका सबै खेल निःशुल्क हेर्न पाउने

काठमाडौं । अपाङ्गता भएका र जेष्ठ नागरिकका लागि शहीद स्मारक ए डिभिजन लिगका सबै खेलहरू निशुल्क गरिएको छ ।

तीनवटै स्टेडियममा अपाङ्गता तथा जेष्ठ नागरिकहरुको परिचय पत्र देखाएर निःशुल्क प्रवेश गर्न पाइने व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

फागुन १९ गतेदेखि सुरु भएको ए डिभिजन लिगका खेलहरू दशरथ रंगशाला, च्यासल मैदान र एन्फा कम्प्लेक्स सातदोबाटोमा छन् ।

अन्य दर्शकका लागि टिकटको व्यवस्था गरिएको छ । सामान्य प्याराफिटतर्फको टिकट १०० र भीआईपी प्याराफिटतर्फको ३०० शुल्क तोकिएको छ ।

 


Thali Mobile Pvt.Ltd.