भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

यो वर्षकै धेरै २४ घण्टामा ७२ हजार बढीमा कोरोना संक्रमण

यो वर्षकै धेरै २४ घण्टामा ७२ हजार बढीमा कोरोना संक्रमण

काठमाडौँ । भारतमा थप ७२ हजार १ सय ८२ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

एकै दिन संक्रमण पुष्टि भएको यो संख्या सन् २०२१ कै धेरै भएको चिकित्सकले बताए । संक्रमितको संख्या १ करोड २२ लाख २० हजार ६ सय ६९ पुगेको छ ।

भारतमा सक्रिय संक्रमितको संख्या ५ लाख ८५ हजार २ सय १५ छ । कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ६२ हजार ९ सय ६० पुगेको छ । २४ घण्टामा त्यहाँ थप ४ सय ५८ जनाको मृत्यु भएको संचारमाध्यमले जनाएका छन् ।

 

 


Thali Mobile Pvt.Ltd.