भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

राष्ट्रपतिले सबै सांसदहरुलाई किन बोलाइन शीतल निवास ?

राष्ट्रपतिले सबै सांसदहरुलाई किन बोलाइन शीतल निवास ?

काठमाडौं । शनिबार दिउँसो ३ बजेका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभाका निर्वाचित सांसदहरूलाई शीतल निवासमा बोलाएकी छन् । सांसदहरुलाई लाई बधाई तथा शुभकामना दिन राष्ट्रपति भण्डारीले सांसदहरूलाई शीतल निवास बोलाएकी हुन ।

राष्ट्रपति भण्डारीको कार्यकाल आगामी फागुन २८ गते सकिने भएपछि नयाँ राष्ट्रपतिका लागि फागुन २५ गते निर्वाचन हुने भएको छ। सबै राजनीतिक दलहरू नयाँ राष्ट्रपतिको उम्मेदवार चयन गर्ने छलफलमा केन्द्रित भइरहँदा कार्यकाल सकेर बिदा हुने अन्तिम समयमा राष्ट्रपतिले शीतल निवास बोलाएको जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.