भर्खरै : Sorry, your browser does not support inline SVG.
अष्ट्रेलियामा सबै अन्तर्राष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू हुने, कागजी फाराम हटाइने | के हात्तीले वर्षौँसम्म रिस राख्छ ? | देशभर ४६ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न, गण्डकी अगाडि, कोशी सबैभन्दा पछाडि | जनकपुरबाट काठमाडौँसम्म ‘न्याय मार्च’मा मिटरब्याज पीडित, सरकारसँग यस्ता छन् ८ प्रमुख माग | मेची राजमार्ग पूर्ण अवरुद्ध, इलाम–पाँचथर–ताप्लेजुङको आवागमन ठप्प | ड्रागन फ्रुटले बदलेको इङनामको परिचय | कास्कीमा बाढीको ठूलो क्षति : पुल र होटल बग्यो, नयाँपुल-घान्द्रुक सडक तथा पदमार्ग अवरुद्ध | ३४ जिल्लामा बाढीको जोखिम, काठमाडौं उपत्यकासहित नदी किनारका बस्तीलाई उच्च सतर्कता अपनाउन आग्रह |

रास्वपा केन्द्रीय सदस्य थापा अमेरिकी इमिग्रेसनको हिरासतमा

रास्वपा केन्द्रीय सदस्य थापा अमेरिकी इमिग्रेसनको हिरासतमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य मोहन थापा अमेरिकाको इमिग्रेसनको हिरासतमा परेका छन् । रास्वपाले केन्द्रीय सदस्य थापा अमेरिकाको हिरासतमा परेको पुष्टि गरेको छ ।

रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले केन्द्रीय सदस्य अमेरिकी इमिग्रेसनको हिरासतमा परेको जानकारी पुष्टि गरेका हुन् ।रास्वपाका केन्द्रीय सदस्य मोहन थापा अमेरिकन इमिग्रेसनको हिरासतमा पर्नुभएको जानकारीमा आएको छ, झाले भनेका छन् ।

कार्यवाहक प्रवक्ता झाले केन्द्रीय सदस्य थापाले पार्टीमा निवेदन दिएर नै केन्द्रीय समिति सदस्यको जिम्मेवारीबाट बाहिर रहने जानकारी गराएको दाबी गरेका छन् । मोहन थापाले यसअगावै नै आफूले केही व्यक्तिगत कानुनी प्रक्रियाहरु स्पष्ट र समाधान गर्नु छ र सो किनारा नलागेसम्मको लागि आफू केन्द्रीय सदस्यको जिम्मेवारीबाट बाहिर रहनु निवेदन दिएर जानुभएको थियो, झाले भनेका छन् ।कान्तिपुर…

 


Thali Mobile Pvt.Ltd.