भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता | भोटेकोशी बाढीको असर : ५ जिल्लाका १५ पालिकामा १६ हजारभन्दा बढी घरधुरी प्रभावित | कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु | रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ |

लागूऔष सहित दुई जना पक्राउ

लागूऔष सहित दुई जना पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले ठूलो परिमाणमा लागूऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले लागूऔषध नाईट्रोभेट ६०० ट्याब्लेट, डाईजेपाम ९३० एम्पुल र मोटरसाइकल सहित उनीहरुलाई पक्राउ गरेको हो ।

सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा–१५ रातोमाटे चेकपोष्टमा वीरगन्जबाट हेटौंडातर्फ आउँदै गरेको ना ६ ख ८४२५ नम्बरको बसलाई जाँच गर्ने क्रममा लागूऔषध सहित उनीहरुलाई पक्राउ गरेको प्रहरी प्रमुख बामदेव गौतमले जानकारी दिएका छन ।

लागूऔषध सहित बसमा सवार मोरङ विराटनगर महानगरपालिका–१५ घर भई हाल पर्सा वीरगन्ज बस्ने २२ वर्षीय रञ्जित शर्मालाई पक्राउ गरेको थियो ।

बसमा २० किलोको चामलको बोरामा लुकाई ल्याएको लागूऔषध डाईजेपाम ३१० एम्पुल, फेनरागन ३१० एम्पुल, नुर्फिन ३१० एम्पुलसहित जम्मा ९३० एम्पुल र नाईट्राभेट ६०० ट्याब्लेट बरामद गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.