भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

वाग्मती प्रदेश सरकारले छुट्टै गुप्तचरी संयन्त्र बनाउने

वाग्मती प्रदेश सरकारले छुट्टै गुप्तचरी संयन्त्र बनाउने

मकवानुपर । वाग्मती प्रदेशको मङ्गलवार बसेको प्रदेश सभा बैठकले ले आफ्नो छुट्टै गुप्तचरी संयन्त्र गठन गर्ने जनाएको छ । नेपालको संविधानले गुप्तचरी संयन्त्र सङ्घीय कानुनअनुसार परिचालन हुने व्यवस्था गरे पनि प्रदेश सरकारले आफ्नो छुट्टै संयन्त्र निर्माण गर्न प्रदेश अनुसन्धान ब्युरो गठन गर्ने निर्णय प्रदेश सरकारले गरेको हो ।

मंगलबार बसेको बैठकमा प्रदेश सभामा गएको पुस २१ गते दर्ता भएको प्रदेश अनुसन्धान ब्युरो विधेयक २०७८ लाई छलफलका लागि समितिमा समेत पठाएको छ ।

 


Thali Mobile Pvt.Ltd.